अर्थ

मेलामा हालसम्म एक करोडको कारोबार, पाँचौ दिन १५ फ्लाइट

53658692_266039277620913_-1551970484.jpg

२३ फागुन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा ५मा रहेको क्याम्पा चौरमा जारी मेलाको पाँचौ दिन बिहिबार सम्म करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको मेलाका आर्थिक संयोजक अनिल अग्रवालले जनाएका छन।
हालसम्म मेलामा करिब १७ हजार दर्शकले अवलोकन गरेको आयोजकले बताएको छ ।त्यसैगरी बिहिबार भएको निःशुल्क दन्त शिविरमा ५९ जनाले दाँतको सम्बिन्धी सेवा लिएको स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार अग्रवालले बताएका छन । त्यसैगरी मेलामा बिहिबार मात्र १५पटक  हेलिकप्टर फ्लाइट सिटी टुर भएको हेलिकप्टर संयोजक माधव ज्ञवालीले बताए ।
फागुन २८ गते सम्म चल्ने मेलामा मेलामा अटो, कम्प्युटर सुचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलफ’ल, तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवम् सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित करिब ४ सय  ४० स्टल रहेका छन । 

Prabhu-1551880244-1551970485.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
तरुण दल मकवानपुरले यसरी मनायो होला (तस्विरहरु)
T1-1553088086.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

थप समाचार