Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मोरङमा भएको सवारी दुर्घटनामा  तीनको मुत्यु  

Accident-1499161093-1539319421.jpg

 
२६ असोज, मोरङ । मोरङको  छुट्टाछुट्टै दुई  स्थानमा बिहीबार राति भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  
मोरङको बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख १९२० नम्बरको  ट्रक र को १२प ९६८२ नम्बरको   मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा  सवार दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र मोटरसाइकल पछाडि बस्ने   ४५ वर्षीया वर्णकुमार राईको रहेको मोरङ प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।ठक्कर दिने ट्रक र  चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङ कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहम बसले  ठक्क दिदा एक जना  पैदलयात्रीको मृत्यु भएको छ ।  बाटो काट्ने क्रममा बिपरित दिसाकाट आईरहेको ना५ख २१४१ नम्बर को बसले  ठक्कर दिँदा  कानेपोखरी गाउँपालिका–७ बस्ने  ५० वर्षीया विष्णु भेटवालको उपचारका क्रममा बिहीबार राति  न्यूरो अस्पताल विराटनगरमा  मुत्यु भएको  मोरङ प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार