अर्थ

म्यान मकवानपुरको अध्यक्षमा  रिजाल

aesis-1520696228.jpg


२६ फागुन, हेटौँडा । मोवाईल एसोसिएसन  मकवानपुर (म्यान)को  अध्यक्षमा एसिस रिजाल निर्वाचीत  भएका छन ।  एसोसिएसनको शनिबार सम्पन्न छैठौ वार्षिक साधारण सभा बाट अध्यक्षमा  रिजाल निर्वा्चित भएका हुन  ।

 अध्यक्ष पदका दुई जनाको उम्मेदवारी परेको मा  ।  रिजालले ६० मत पा्रप्त गरे भने  र  अर्का उमेदवार अकुर गौतमले  ३८ मत पाएका थिए  ।  त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गितानाथ ढुङगाना विजयी भएका छन । उनले ५२ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासि कुमारमणी त्रिपाठीले ४६ मत प्राप्त गरेका थिए ।   

।  ११८ सदस्य रहेको एसोसिएसनमा   ९९ मत खसेको थियो ।  म्यानको अन्य पदमा भने निविरोध भएको छ । निविरोध हुनेमा उपाध्यक्षमा रोहिणीप्रसाद गौतम (गोपाल) ,महा सचिवमा  माधवप्रसाद पौडेल, कोषाध्यक्षमा कुमार हुमागाई, सचिवमा दिनेश लामा सहकोषाध्यक्षमा अनिलदास बानिया चयन भएका छन  ।  सदस्यहरुका जिवनाथ अधिकारी, राजकुमार दाहाल, सागर न्यौपाने, आमोद वानिया, राजिव पौडेल चयन भएको निर्वाचन आयुक्त  अध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए । 
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा  मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, म्यानका सल्लाहकार महेन्द्र राउत, नेपाल घर बहाल संघ मकवानपुरका अध्यक्ष नवराज न्यौपाने, नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी संघका अध्यक्ष गोकुल श्रेष्ठ,  लगायतकाले उपस्थिती रहेको थियो । कार्यक्रम म्यानका अध्यक्ष अकुर गौतमको अध्यक्षतामा  सम्पन्न भएको थियो । 
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : महतो
Rajendra-Mahato-1544540403.jpg

२५ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको...

नयाँ प्रधानन्यायाधिश सिफारिस हुन सकेन, पुस ५ गते बैठक
Supreme-Court-1544539520.jpg

२५ मंसिर, काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदले मंगलबार पनि नयाँ...

३० गाई गोरु सहित ट्रक नियन्त्रणमा 
D-Police-1506340151-1544536603.JPG

२५ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले मापदण्ड पुरा नगरी दुवानी गरेर लैजादै गरेको ३० वटा चौपाय सहित ट्रकलाई...

घाइते बालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो 
Accident-1499161093-1544535397.jpg

२५ मंसिर,हेटौँडा । हेटौँडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट  गम्भिर घाइते भएका बालकको थप उपचारका लागि...

विवाह पञ्चमी मेलाले जनकपुरमा घुईचो
bibaha-panchami-1-1544518342.JPG

२५ मंसिर, जनकपुर । विवाह पञ्चमीको मेला कारण जनकपुरमा भक्तजनको घुईचो बढेको छ । विवाह पञ्चमी प्रक्रियामा सहभागी...

कमला जिम्बा बचाउ अभियानमा ४६ हजार संकलन
Help-Photo-1544363993-1544450291.png

२४ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारका लागि ४६ हजार...

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप
Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको...

प्रदेश परिषद बैठकले गर्यो यस्तो निर्णय
Pradesh-Parisad-Baithak-1544447952.jpg

२४ मंसिर, काठमाडौं । काठमाडौंमा आइतबारबाट शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनमा देखिएका...

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली
KP-1544447218.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने...

थप समाचार