२६ फागुन, हेटौँडा । मोवाईल एसोसिएसन मकवानपुर (म्यान)को अध्यक्षमा एसिस रिजाल निर्वाचीत भएका छन । एसोसिएसनको शनिबार सम्पन्न छैठौ वार्षिक साधारण सभा बाट अध्यक्षमा रिजाल निर्वा्चित भएका हुन ।
अध्यक्ष पदका दुई जनाको उम्मेदवारी परेको मा । रिजालले ६० मत पा्रप्त गरे भने र अर्का उमेदवार अकुर गौतमले ३८ मत पाएका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गितानाथ ढुङगाना विजयी भएका छन । उनले ५२ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासि कुमारमणी त्रिपाठीले ४६ मत प्राप्त गरेका थिए ।
। ११८ सदस्य रहेको एसोसिएसनमा ९९ मत खसेको थियो । म्यानको अन्य पदमा भने निविरोध भएको छ । निविरोध हुनेमा उपाध्यक्षमा रोहिणीप्रसाद गौतम (गोपाल) ,महा सचिवमा माधवप्रसाद पौडेल, कोषाध्यक्षमा कुमार हुमागाई, सचिवमा दिनेश लामा सहकोषाध्यक्षमा अनिलदास बानिया चयन भएका छन । सदस्यहरुका जिवनाथ अधिकारी, राजकुमार दाहाल, सागर न्यौपाने, आमोद वानिया, राजिव पौडेल चयन भएको निर्वाचन आयुक्त अध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, म्यानका सल्लाहकार महेन्द्र राउत, नेपाल घर बहाल संघ मकवानपुरका अध्यक्ष नवराज न्यौपाने, नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी संघका अध्यक्ष गोकुल श्रेष्ठ, लगायतकाले उपस्थिती रहेको थियो । कार्यक्रम म्यानका अध्यक्ष अकुर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...