Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

यसकारण ‘व्ल्याक’ हेर्नै पर्ने निर्माण टिमको दावि

Black-1533724358.jpg

२३ साउन, हेटौँडा । नेपाली चलचित्र ‘व्ल्याक’ को टोली चलचित्र प्रवद्र्धनका लागि हेटौँडा आईपुगेको छ । देश दौडाहमा रहेको टोली बुधबार हेटौँडा आईपुगेको हो ।

हेटौँडामा पत्रकार सम्मेलन गर्दै व्ल्याक टोलीले चलचित्र उत्कृष्ट बनेको दावि गरेको छ । लवस्टोरीमा आधारित चलचित्र भएपनि यसलाई भिन्न ढंगबाट प्रस्तुत गरेको भन्दै चलचित्रका निर्देशक प्रदिप श्रेष्ठले चलचित्र डार्क लभस्टोरीको संज्ञा दिए । चलचित्रमा प्रेमभित्रका समस्या र बेदनालाई प्रस्तुत गरेको उनले बताए । चलचित्रका नायक आकाश श्रेष्ठले व्ल्याकको अभिनयलाई दर्शकले मन पराउनलेमा आफु विश्वस्त रहेको बताए । उनले नायिका आँचलसंग स्क्रिन शेयर गर्न पाउनु खुशीको विषय भएको समेत बताए । नायिका आँचल शर्माले चलचित्रले हलसम्म पुगेका दर्शक निरास नपार्ने दावि गरिन् ।

चलचित्र उपत्यकासंगै उपत्यका बाहिरका ४० वटा हलमा आगामी भदौं १ गते देखी प्रर्दशनमा आउने निर्माण पक्षले जनाएको छ । २ करोड रुपैँयाको लागतमा निर्माण भएको दावि गरेको छ । ब्ल्याक टिमले हेटौँडाको ओम्याक्स सिनेमा हलमा भएको आगलागीको घटनाप्रति दुःख समेत व्यक्त गरेको छ ।

यसैबिच, चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष मणीराज गौतमद्वारा जारि विज्ञप्तिमा सम्बन्धित पक्षलामा पर्न गएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार