राजनीति

यसरी गरे पूर्व गृहराज्यमन्त्री बानियाँले मतदान

20171207_150721-1512643864.jpg

२१ मंसिर, हेटौंडा । पूर्व गृहराज्य मन्त्री एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले दोभानचौरमा मतदान गरेका छन् । 
उनले हेटौंडा-१८ दोभानचौरस्थित कमला अाधारभुत विद्यालयबाट मतदान गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार बानियाँले दिउँसो ३ बजे मतदान गरेका छन् ।

मतदानपछि प्रतिक्रिया दिंदै बानियाँले नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि यो निर्वाचन भएको बताउँदै अब संविधान पूर्ण रूपमा कार्यान्वयनमा अाएको बताए । उनले अब देश अार्थिक विकासको दिशामा अघि बढ्ने समेत दावि गरे ।

उनले मतदानमा सहभागी मतदाता, मतदानलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नुहुने सबैमा अाभार व्यक्त गरेका छन् ।

2017-12-07-16-39-00-1-1512644232.png
2017-12-07-16-38-50-1-1512644314.png

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द
20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 
challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको...

टिष्टुङमा ७ दिने डकर्मी तालिम शुरु
Talim1-1526821907.jpg

६ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा आइतबारदेखि थाहा नगरपालिकाको...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन
Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य
Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट...

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने
Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा...

एफए कपको उपाधि चेल्सीलाई
GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर...

कांग्रेस सभापति भेला हेटौँडामा हुने
index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक
Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज...

थप समाचार