Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

यसरी गर्दैछ मकवानपुर प्रहरीले दशै तिहार को सुरक्षा , यात्रु बसमा समेत प्रहरी गस्ती  (फोटो फिचर सहित)  

43787991_735009166839563_-1539440508.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर


 २७ असोज, हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेसंगै सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।

 प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौँडा  भएर हजारै यात्रु आवतजावत गर्ने गर्दछन ।  मकवानपुर प्रहरीले दशैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाको योजना बनाएकोमा  अहिले दिनहु जसो जिल्ला प्रवेश गर्ने नाका रातोमाटे, मनहरी, पालुङ् ,सिस्नेरी तथा प्रहरी इकाइबाट   जिल्ला भित्रिने र बाहिरिने  सयौ  सवारिलाई चेकजाच गर्ने गरेको छ । मकवानपुर प्रहरीले  चाडवाड लक्षित सुरक्षा योजनाका लागि ६८२ जना प्रहरी परिचालन गरेको जानएको छ । 
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्वीक रेस्पोन्स’ टोली बनाई गस्ति र चेकजाच गरिरहेको राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले  कुकुर सहितको विशेष शुरक्षा चेकजाच तथा बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले प्रस्ट खबरलाई बताए । बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने उपरीक्षक गुरुङले जानकारी दिए । 
मकवानपुर प्रहरीले रात्रीवसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम वनाई गस्ति सुरु गरेको    उपरीक्षक गुरुङले बताए ।   
 

यस्तो छ  जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाड पर्व लक्षित सुरक्षा योजना 
    जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट रहने,
    जिल्ला तथा मातहत प्रहरी ईकाईबाट कुनै पनि घटना हुन साथ परिचालन हुन सक्ने गरी १२ वटात्तगष्अप च्भकउयलकभ त्भबm (त्तच्त्) टोलीमोटर साईकल र पिक अप भ्यानमा तयारी हालतमा राखिने,
    जिल्ला तथा मातहत ईकाईहरुबाट पिक अप गाडीमा १० वटा मोवाईलगाडी परिचालन गरिने,
    जिल्लाको बिभिन्न स्थानहरुबाटपरिचालितहुने गरी मोटर साईकल गस्ती परिचालन गरिने,
    सूचना संकलन र अपराध नियन्त्रणको लागि जिल्लाका सम्पुर्ण  प्रहरी ईकाईबाट पैदल गस्ती परिचालन गरिने,
    जिल्ला तथा मातहतका बिभिन्न ३२ वटा स्थानहरुमा पिकेट ड्यूटीखटाईने,
     लोकमार्गहरु तथा भित्री मार्गहरु खाली नहुने गरीबिभिन्न १६ एरियाहरुमा २४ सै घण्टा ट्राफिक सहितको संयुक्त प्रहरी चेकिङ संचालन गरिने,
    रातको समयमा लोकमार्ग, भित्री मार्गमा हुन सक्ने डकैती लुटपाटलाई मध्यनजर गरी सार्बजनिक बसहरुमानै हतियार सहितको टोली खटिई लोथर देखि रजैया, रजैया देखि बसामाडी, बसामाडी देखि बसपार्क, बसपार्क देखि चुरीयामाई सम्म क्रस पट्रोलिङ परिचालन गरिने,
    ग्रामिण क्षेत्र र बस्तीहरुमा चोरी डकैती हुन नदिन बिशेष निग्रानी बढाईने,  
    अपराधिक सूचना संकलन, गैर कानूनी गतिबिधि, शंकास्पद व्यक्तिको निगरानी गर्नको लागि जिल्लाभर सादा पोशाकमा प्रहरीपरिचालन गरिने,
    सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, सुन चाँदी पसल लगायतका आर्थिक कारोबार हुने स्थानको सुरक्षार्थ जिल्लाका १५ एरियाहरुमा प्रहरी परिचालन गरिने ।
    जुवा(तास, लंगुरबुर्जा खेलाउने तथा पटका, बिष्फोटक पदार्थ पड्काउने कार्यलाई नियन्त्रण गर्न बिशेष टोली तैनाथ गरिने ।
    आगलागी, सवारी दुर्घटना जस्ता प्रकोपका घटनाहरुमा तत्काल प्रहरी परिचालन गर्ने गरी तयारी राखिने ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट चाडपर्व सुरक्षार्थ कुल ६८२ प्रहरी कर्मचारीहरु खटाईने ।


 

43879866_1112168908935700-1539440508.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर

43951753_2117608798552561-1539440509.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर

43952365_327391927814370_-1539440509.jpg

फोटोःसुनिल शिवाकोटी प्रस्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार