Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

यसरी गर्‍यो मकवानपुर प्रहरीले  गाँजा र अफिम खेतिको फडानी(फोटो सहित)

IMG_5276-1541084024.JPG


१५ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले  जिल्लाको विभिन्न स्थानमा लगाइएको ३ विगाहा  गाँजा र १ विगाहा ८ कठ्ठा अफिम खेति फडानी गरि नष्ट गरेको छ .।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बुधबर  कार्यालयबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको २० जनाको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने विभिन्न  स्थानहरुमा अबैध रुपमा लगाइएको अन्दाजी  ३ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा तथा १ बिगाह क्षेत्रफल लगाइएको अफिमको ब्याड  फडानी गरेको जनाएको छ । 
त्यस्तै बिहिबार  प्रहरीले  मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ८ मा अन्दाजी ८ कठ्ठा क्षेत्रफलमा लगाईएको लागु औषध अफिम खेती फडानी गरेर नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा प्रहरी चौकी चौघडाको संयुक्त टोलीले उक्त परिणामा लगाईएको लागु औषध अफिम फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले जनाएका छन । 

IMG_5304-(1)-1541084024.JPG
IMG_5329-1541084024.JPG
IMG_5338-1541084025.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार