राजनीति

यस्तो छ रन्जु दर्शनाको कुरा

Ranju-1510666440.jpg

२८ कार्तिक, हेटौँडा । भुकम्पको पुर्ननिर्माणको राहत बाड्न नसक्ने भएरमात्रै दलहरुले संविधान बनाएको विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्इ रन्जु दर्शनाले आरोप लगाएकी छिन् ।

२०७२ साल बैशाखमा भुकम्प नआएको भए जनताले संविधान नपाउने भन्दै उनले भुकम्प पछि पुर्ननिर्माण झन्झटिलो भएपछि देखाउनका लागि भने पनि संविधान बनाएको आरोप लगाईन् ।  चुनाव प्रचारप्रसारको क्रममा हेटाँैडाको बुद्धचोकमा आयोजना भएको कोणसभामा उनले पुराना अनुहारकै हालिमुहाली राजनितिमा रहेकाले विगतमा बाध्य भएर तिनै नेताहरुलाई भोट दिनु परेको बताईन् । उनले जनताले बर्षौदेखिका पुरानालाई जिताउनुपर्ने बाध्यतालाई चिर्न बिवेकशिल साझा पार्टिले आफ्ना योग्य एवम् क्षमतावान युवा उम्मेदवारहरु उठाएको बताईन् । 
कार्यक्रममा साझा पार्टिका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार सिंहबहादुर मोक्तान, प्रदेश सभा १ प्र्रदेश ख की उम्मेदवार प्रतिभा डङ्गोल र ख का मुकेश प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विवेकशिल साझा पर्टि मकवानपुरका सभापति महेश पाठकको अध्यक्षता रहेको थियो ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार