Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

महत्वपूर्ण जानकारी

यौन सम्पर्क कम गर्ने महिलालाई रोग लाग्ने जोखिम बढी

महिनावारी पनि चाँडै रोकिने

2014-07-31_sty_1918256_I1-1589335318.jpg

३१ बैशाख, हेटौंडा । धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन् ।
यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन ।
जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ । बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ ।
डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन् ।
यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ । 
सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो । 
अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ । साभारः हेल्थपाटी (फोटोःगुगल)


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
सर्वोच्चका दुई न्यायाधीश आइसोलेसनमा
20200813_143323-1597308551.jpg

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा रहेका छन् ।...

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी
20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ ।...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा
20200813_135646-1597306441.jpg

२९ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित...

प्रशासनद्वारा काठमाडौ जाने आउने पास बन्द
thankot-naka-510x369-1597306274.jpg

२९ साउन, हेटौंडा । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं जाने र आउने पास बन्द गरिएको छ । जिल्ला...

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि
images(2)-1597306045.jpg

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पीसीआर...

भारतीय जाली नोट कारोबारीका नाइके हुसेन पक्राउ
20200813_134913-1597305903.jpg

२९ साउन, काठमाडौं । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन...

हेटौंडामा विहिबार ६७ जनाको स्वाब संकलन
20200812_085903-1597305712.jpg

२९ साउन, हेटौंडा । हेटौंडामा कोरोना परीक्षणका लागि विहिबार ६७ जनाको स्वाब संकलन भएको छ। हेटौंडा...

चिकित्सकमा कोरोना पुष्टी भएपछि अस्पताल सिल
20200813_134144-1597305535.jpg

२९ साउन, झापा । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टी भएपछि मेचीनगरपालिका वडा नम्बर १० धुलावारीमा रहेको...

सुनको मूल्य विहिबार फेरि बढ्यो
20200618_134400-1597305406.jpg

२९ साउन, काठमाडौं । नेपाली बजारमा बुधबार घटेको सुनको मूल्य विहिबार फेरि सुनको मूल्य बढेको छ । विहिबार तोलामा २...

थप समाचार