890x90-1603382814.gif

विकास

रक्षादेवी मन्दिरमा पाथीभरा माताको मूर्ती स्थापना 

20200801_174008-1596282998.jpg

१७ साउन, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरमा शनिवार पाथीभरा माताको मूती स्थापना गरिएको छ । हेटौडा–७ निवासी दलबहादुर खड्का र जानुका खडकाको सहयोगमा पाथीभरा माताको मूर्ती स्थापना गरिएको हो ।  
हेटौडा –६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला,टोल विकास संस्था नगर समन्वय समितिका सचिवालय सदस्य विष्णुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिती ६ का अध्यक्ष केशव धिताल, मन्दिरका पूर्व अध्यक्ष शम्भु रिमाल, संचारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरमा ३ फरार प्रतिवादी पक्राउ
DPO-1611068543.jpg

६ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अभियोगमा कैद र जरिवाना तोकिएपनि फरार रहेका ३ जनालाई...

मनिला विष्टको मुद्धामा अदालतले दिएन अन्तरिम आदेश, दियो यस्तो आदेश
Patan-1611067523.jpg

६ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामाबारे परेको रिट...

बागमती प्रदेशमा अविश्वास प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन
Bagmati-Pradesh-Sabha-1611060294.jpg

६ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न...

हरिन ठानेर महिलामाथि गोली प्रहार
Firing-1611057681.jpg

६ माघ, रोल्पा । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा...

बागमती प्रदेशसभामा मत विभाजनको कार्यविधि बनाउन सुझाव
PK-1611056292.jpg

६ माघ, हेटौंडा । बागमती प्रदेशसभामा मत विभाजनको कार्यविधि बनाएर मात्रै मूख्यमन्त्री डोरमणि पौडेलमाथिको...

मकवानपुर ट्राफिक प्रहरी सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बसको अनुगमन गर्दै
20210119_132134-1611042254.jpg

५माघ,हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको...

मंगलबार सुनको मूल्य बढ्यो
Gold-1611037556.jpg

६ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको...

मौसम आंशिकदेखि सामान्य बदली रहने
Mausam2-1611036435.jpg

६ माघ, काठमाडौं । मंगलबार देशका विभिन्न क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने जनाईएको छ । प्रदेश १, बागमती...

एन्फा ललितपुर अध्यक्ष थापाको निलम्बन फुकुवा
Anfa1-1611035556.jpg

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन...

थप समाचार