समाज

रक्सौलमा दुई नेपाली युवतीको शव फेला 

Point-Blur_Feb102019_1655-1549812991.jpg

फोटो सामाजिक संजाल

२७ माघ, विरगंज । नेपालसंग सिमाना जोडिएको  भारतको रक्सौल कंगना ढाला दुई नेपाली युवतीको शव फेला परेको छ । 

  रेलको लिकमा मृत अवस्थामा पाईएको शव पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी राजेश्वर साह कलवार की १८ बर्षिया छोरी निभा कुमारी कलवार र वडा नम्बर ४ हरिहरपुर विर्ता निवासी हरि किशोर चौरसियाकी १७ बर्षिया छोरी किरण चौरसियाको रहेको पर्सा प्रहरीले जनाएको छ । 
 मुतक दुवै युवती वीरगंज १० रानीघाटमा डेरामा बसेर वीरगंज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । घटना रहस्यमय रहेको र उनिहरुको हत्या वा आत्महत्या के हो भन्ने सम्बन्धमा नेपाली प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताएका छन । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार