Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

राक्सिराङका लामा लागु औषध सहित बीरगंजमा पक्राउ

54267938_2294556154122065-1552652271.jpg

फोटोःजिप्रका पर्सा

१ चैत्र, बीरगंज ।मकवानपुर राक्सिराङ गाउपालिका ४ घर भएका प्रदिप लामालाई पर्सा प्रहरीले ६४ बोतल लागु औषध ओनेरेक्स सहित पक्राउ गरको छ । 
लामालाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा बीरगंजबाट खटि गएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बीरगंजतर्फ आउदै गरको ना २८ प ५४०३ नम्बरको स्कुटरमा लाई चेक जाच गर्दा स्कुटरमा सवार मकवानपुर राक्सिराङ गा.पा ४ बस्ने भिम बहादुर थिङ्गको छोरा २५बर्षीया प्रदिप लामाले स्कुटरको डिकीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ६४ बोतल लागु औषध ओनेरेक्स सहित निज लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । प्रहरीले लामा माथी लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार