१३ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको ५ नम्बर वडाको भित्रीस्वारा दहिदमार हुँदै कर्मचुरी मोटरबाटोको आइतबार सार्वजनिक सुनुवाइ गरिएको छ । बकैया–५ राजदमारमा रहेको वडा कार्यलयमा ५० लाख लागतमा निर्मित भित्रीस्वारा दहिदमार कर्मचुली सडक आयोजनाको सार्वजनिक सुनुवाइ गरिएको हो ।
सार्वजनिक सुनुवाइको बकैया ५ का वडा अध्यक्ष शेरमान घलानले सुनुवाइ को उद्घाटन गरेका थिए । सुनुवाइ कार्यक्रममा बकैया ५ का वडा सदस्य, लाभान्वित स्थानीयबासी, विभिन्न संघसस्थाका प्रतिनिधि सहभागी थिए । सुनुवाइ कार्यक्रममा वडासचिव बलराम घिमिरे , सडक अनुगमन समितिका संयोजक कुमार सन्जेल, वडा अध्यक्ष शेरमान घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सडक उपभोक्ता समितिका अध्यक्ष देवजित जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन कोषाध्यक्ष सन्तबहादुर वाइवाले प्रस्तुत गरेका थिए । बकैया गाउँपालिकाले १२ वडा जोड्ने सडक निर्माणको लागि ५०/५० लाख बजेट छुट्याएर काम गराईरहेको छ ।
(पत्रकार यादव चौलागाईंको सहयोगमा)
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...
७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...
७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...
७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...