३० साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिला समूह गठन गरेको छ । मकवानपुरगढी–३ मक्रान्चुलीमा शनिबार समूहले नमूना महिला आयआर्जन समूह गठन गरेको हो । समूहको आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार समूह गठन गरिएको कार्यक्रम संयोजक शत्रुघन दुलालले बताए।
समूहमा आवद्ध गरिव,विपन्न तथा दलित महिलाहरुको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका निमित्त महिला समूह गठन गरिएको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन ।समूहले राधिका सापकोटाको अध्यक्षतामा ३० सदस्यीय नमूना महिला आयआर्जन समूह गठन गरेको हो ।समितिको सचिवमा सावित्री दुलाल र कोषाध्यक्षमा सुस्मिता अधिकारी रहेका छन ।
मकवानपुरगढी गाउँपालिका–३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्यालय सचिव भीमसेन पौडेल, वनरक्षक हरिचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।समूहले यस अघि नै ५ वटा महिला समूह गठन गरिसकेको छ ।
३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...
३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...
३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...
३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...
३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...
३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...
३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...
३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...
३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...
२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती...
२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज,...
१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई...
२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु...