Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

राशीफल ५ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नियमितको कामबाट राम्रो हुने योग छ । उन्नतिमा रिस गर्नेको कमी हुने छैन । बोलीमा ख्याल नगरे बादविवाद हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कार्यको अवसर मिल्नेछ । सन्तानबाट सुख प्राप्तिको योग छ । आर्थिक रुपले फाइदा नै हुने देखिन्छ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खरिद विक्रिको कामबाट लाभ हुनेछ । कृषि कर्म गर्दा केही ध्यान दिनु जरुरी छ । रमाईलो गर्दा ख्याल नगरे अपमानित हुनुपर्ने अवस्था आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुखमय रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । धन बृद्धिको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  कसैलाई विश्वास गर्नु अघि सोचविचार जरुरी देखिन्छ । श्री बृद्धिको योग छ । मेहनत गरे अनुसार फल प्राप्त नहुँदा चिन्ता बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नियमितको कामबाट फाइदा हुनेछ । यात्राको योग छ । कलहबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । सन्तानबाट सुखद खबरको सम्भावना छ । धार्मिक कार्यले मनमा शान्ति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  रोकिएका काम बन्ने देखिन्छ । घरायसी झमेलाले निरासा बढ्नेछ । चोटपटकको योग रहेकाले काम गर्दा ख्याल गर्नु जरुरी छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामममा हात हाल्ने मौका छ । व्यापारबाट राम्रै उपलव्धी हुनेछ । साथीभाईसँग कुरा ध्यान केही सावधानी अपनाउनु जरुरी छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सहयोग काममा हुनेछ । आम्दानीको स्रोत बढ्नाले उत्साह थपिनेछ । मानसम्मानको योग समेत छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अध्ययनमा ध्यान जानेछ । काम गर्दा केही अपजस खेप्नुपर्ने देखिन्छ । धान हानीको योग भएकाले सावधानी आवश्यक छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार