महत्वपूर्ण जानकारी

राशीफल ८ असार २०७४

Aaja-ko-Rasifal-1498098239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा काम बन्ने सम्भावना छ । विरोधीहरु निरुत्साहित जाँदा काममा उत्साह थपिनेछ । खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बादविवादको योग रहेकाले बोल्दा ख्याल गर्नु जरुरी छ । नयाँ कामको शुरुवात गर्दा आज उत्तम देखिन्छ । मित्र मिलनको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजिक काममा समय खर्चनुपर्ने छ । ठूलो काममा सफलता हासिल गर्न सक्ने सम्भावना भएकाले मेहनत बढाउनु आवश्यक छ । आफन्तको साथ लिदा फाइदा नै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । सन्तान सुखको योग छ । पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  धार्मिक कार्यमा लाग्दा मनमा सन्तुष्टि मिल्नेछ । मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । जिद्धिपनाले फाइदा भन्दा घाटा बढि गर्ने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा समस्याको सामाना गर्नुपर्दा उत्साह घट्ने छ । तनावमा दिन विताउनु पर्ला । शुभचिन्तकहरुको साथ लिनु फाइदाजनक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चोटपटकको सम्भावना छ, सचेत रहनु जरुरी छ । पुरानो कामबाट नै लाभ हासिल गर्न सकिन्छ । नयाँ काममा धेरै नै सोचविचार गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक झमेलाको योग रहेकाले केही सावधानी अपनाउनु जरुरी छ । अग्रजहरुको सल्लाहमा काम अघि बढाउँदा लाभ हुनेछ । बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक गतिविधिमा जुट्ने अवस्था छ । मानसिक एवं शारिरिक समस्याले केही तनाव उत्पन्न हुनेछ । बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ । समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । आयआर्जनको स्रोतमा भने केही सकारात्मक लक्षण देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषि उपजको व्यवसाय शुरु गर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा जुट्दा फाइदा हुन्छ । लामो समयदेखि रोकिएको काम बन्ने देखिन्छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु
Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम
27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

थप समाचार