खेलकुद

राष्ट्रपति कपमा मकवानपुरलाई १३ पदक

Running-1528114250.jpg

२१ जेठ, हेटौँडा । राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत ३ नं प्रदेश प्रतियोगितामा मकवानपुरले एक स्वर्ण सहित १३ पदक प्राप्त गरेको छ ।
उसुको छानक्वानमा सुदिप श्रेष्ठले स्वर्ण पदक प्राप्त गरि राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । यस्तै तेक्वान्दोको ४८ केजी तौल समूहमा कृष्ण भ्लोनले द्वितिय पदक प्राप्त गरि  छनौट भएका छन् । यस्तै एथलेटिक्स तर्फ १०० मिटर दौडमा र ज्याभलिङ मा सन्तराम माझी तथा हाईजम्पमा सन्चमाया थिङले दोस्रो पदक प्राप्त गरेका खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।
यस्तै १०० र २०० मिटर दौडमा सन्देश राईले तृतीय पदक प्राप्त गरेका छन भने सटपुटमा याकुव मोक्तान दोस्रो भएका छन । दौड र  यस्तै ज्याभलिङमा प्रविनराई र २०० मिटरमा सन्देश राईले तृतीय पदक प्राप्त गरेका छन । यसैगरि उसुको थाईचीमा खुशी लुईटेल र सक्षम वास्ताकोटी तथा करातेको ५० केजीमा सृष्टि घलान र ४२ केजीमा अनुज वल तृतीय भएका छन् ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
साउदी दूतावासबाट हराइरहेका पत्रकार जमालको मृत्यु भएको पुष्टि
Patrakar-1540002964.jpg

३ कार्तिक, हेटौँडा । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य...

भारतमा रेलको ठक्करबाट ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते
Bharat-rail-accident-1539999767.jpg

३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ ।...

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुईजना घाइते 
Gas-cylinder-explosion-1539961285.jpg

२ कार्तिक, हेटौँडा । जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिष्फोटमा परी अन्य दुईजना...

पाकिस्तानले जित्यो अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला 
Eng_vs_Pak_sTfsqH5wkA-1539953455.jpg

२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो...

भारतीय प्रधानमन्त्री मोदी पाँचौ पटक नेपाल आउँने
modi-green-award-1200x554-1539941652.png

२ कार्तिक, हेटौँडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउँदै छन्...

प्रधानमन्त्री ओलीद्धारा टीका र जमरा ग्रहण 
pm-tika-1539938695.jpg

२ कार्तिक, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन्...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धार टिका ग्रहण
President-Pujari-1539938481.jpg

२ कार्तिक, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन् ।...

मकवानपुरमा यसरी मनाईदै दशैं
Ds0-1539935829.jpg

२ कार्तिक, हेटौँडा । हिन्दु नेपालीको महान पर्व दशैंको मूख्य दिन विजयादशमी । आज आफुभन्दा ठूलाबाट टिकासंगै...

अफगानिस्तानको कंधार प्रहरी प्रमुखको गोली हानी हत्या
Afganistan-1539927035.jpg

२ कार्तिक, हेटौँडा । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी  हत्या गरेका छन् ।...

थप समाचार