Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रेडियो मकवानपुरले साहित्यकारसँग अन्तक्रिया गर्ने

Radio-Makawanpur-1517232266.jpg

१५ माघ, हेटौँडा । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो आठौँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 
वार्षिकोत्सवका अवसरमा रेडियोले साहित्यकारहरुसँग अन्तरक्रिया, भुकम्पपछिको अवस्थाको बारेमा सार्वजनिक सुनुवाई, साम्ुदायिक सम्मान कार्यक्रम गर्ने भएको हो । रेडियोल  मंगलबार शहिदको योगदानः साहित्यमा चर्चा विषयक अन्तरक्रिया कार्यक्रम रेडियोको सभा कक्षमा विहान ११ वजे गर्ने रेडियोका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनसँगको सहकार्यमा भुकम्पपछिको पुनर्निर्माणअवस्थाको बारेमा मकवानपुर गढी गाउँपालिका–२ स्थित शिखरकट्टेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । अन्तरक्रिया कार्यक्रम र सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने रेडियोले जनाएको छ । 
रेडियोको हरेक वर्ष जिल्लाको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुईजनालाई प्रदान गर्दै आएको सामुदायिक सम्मान माघ २२ गते प्रदान गर्ने छ । यसैबीच रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आफ्नो २० औँ स्थापना दिवश माघ २२ गतेनै मनाउने सहकारीले जानकारी दिएको छ । सामुदायिक सम्मान तथा सहकारीको स्थापना दिवशका अवसरमा हुने कार्यक्रम सिचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार