अर्थ

रोजगारविहिन बनाउन खोजेको भन्दै प्रोजियोकेममा आन्दोलन

HID-1530351160.jpg

१६ असार, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको उद्योग प्रोजियोकेमले आफुहरुलाई रोजगारीबाट विमुख बनाउन खोजेको भन्दै मुजदुरहरु आन्दोलित भएका छन् । 
उनीहरुले आफुसंग छलफल नै नगरी अन्यत्र सरुवाको नाममा रोजगारीबाट विमुख बनाउन खाजेको भन्दै आन्दोलन थालेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी मजदुर संघले जेठ ३१ गते उद्योगमा कार्यरत १६ जना मजदुरलाई बाराको परवानी पुरमा ‘नन ओभन प्लान्ट’ मा काम गर्ने भनेको जानकारी दिए । उनीहरुले आफुहरु अन्यत्र काम नगर्ने भन्दै उद्योगमै व्यवस्थापन हुनुपर्ने भन्दै २ दिने अल्टिमेट समेत दिएका छन् । 
अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजुदुर संघ प्रोजियोकेभ प्रा लि ईकाई कमिटीका अध्यक्ष थल प्रसाद आचार्यले उद्योगले मजदुरलाई कामविहिन बनाउन खाजेको भन्दै आन्दोलनमा उत्रने बताए । उनीहरुले घटनाबारे जिल्ला प्रशासन कार्यालय मकवानपुर, श्रम कार्यालय, मजदुर संगठनहरु र सुरक्षा निकायमा समेत जानकारी गराएका छन् ।

Projiokem-1530351160.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
मकवानपुर प्रहरीको नगर भित्र ट्राफिक ब्यवस्थापनमा चासो, एकै दिन ४० सवारीलाई कारवाही
FB_IMG_1532358985829-1-1532359159.jpg

७ साउन,हेटौडा । हेटौडा नगर र बजार क्षेत्रमा संचालनमा रहेका अटो तथा ई-रिक्साबाट ट्राफीक ब्यवस्थापनमा समस्या...

आन्दोलनका कारण मूख्यमन्त्री पौडेल काभ्रेमा रोकिए
Dormani-Paudel-1511537003-1532345583.jpg

७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेल आन्दोलनका कारण काभ्रेको काभ्रेमा रोकिएका छन् ।...

मकवानपुरमा यातायात संस्थासंग रकम लिन ३५ दिनको म्याद
CDO-Office-1532342925.jpg

७ साउन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात क्षेत्रसंग संघ, संस्था र समितिसंग भुक्तानी लिन...

विपि स्मृति दिवसमा वडा कार्यालय उद्घाटन र बृक्षरोपण
2-1532341709.jpg

७ साउन, हेटौँडा । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको...

रानी वनद्वारा शान्तिपार्कमा गोलघर निर्माण
Golghar-1532341365.jpg

७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको सोमबार एक...

तरुण दल मकवानपुरद्वारा हेटौँडामा प्रर्दशन
Tarun0-1532270278.jpg

६ साउन, हेटौँडा । सरकारले शान्तिपूर्ण प्रर्दशनमा दमन गरेको भन्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले...

डा. गोविन्द केसीको समर्थनमा हेटौँडामा प्रदर्शन
1-1532262839.jpg

६ साउन, हेटौँडा । मकवानपुर जागरण अभियानले २३ दिनदेखी अनशनरत डा. गोबिन्द केशीको माग सम्बोधन र जीवनरक्षको माग गर्दे...

कता हराए डा. केसीका मकवानपुरे समर्थक
G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे...

कांग्रेस मकवानपुरद्वारा रुद्रेश्वर मन्दिरमा बृक्षरोपण
2-1532238917.jpg

६ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि...

थप समाचार