Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रोट्रयाक्ट क्लवबाट विद्यालयमा स्वीटर सहयोग

Rotract1-1547130248.jpg

२६ पुस, हेटौँडा । रोट्रयाक्ट डिष्ट्रिक अन्तरगत जोन १३ मा रहेका क्लबहरुले मकवानपुरको एक विद्यालयमा स्वीटर सहयोग गरेका छन् । 
जोन १३ मा रहेका ४ वटा क्लबहरुले संयुक्त रुपमा भीमफेदी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयमा स्वीटर वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका १ सय जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष विवश अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
जोन १३ अन्तरगत रोट्रयाक्ट क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ बीरगञ्ज र रोट्रयाक्ट क्लब अफ बीरगञ्ज मेट्रोपोलिस रहेका छन् । ४ वटा क्लबले संयुक्त रुपमा रकम संकलन गरी स्वीटर वितरण गरिएको जोन १३ का जेडआरआर अनुराग अधिकारीले जानकारी दिए । कार्यक्रममा रोट्¥याक्ट क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम नेपालीले रोट्¥याक्ट क्लबले गरेको सहयोगको प्रशंसा गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार