Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

लकडाउनको प्रभावःसुनसान मकवानपुरगढी (फोटो फिचर) 

IMG_3935-1589606772.JPG

सुनसान गढी प्रवेश गर्ने मुख्यद्धार

 सुनिलभाई शिवाकोटी

३ जेठ, हेटौँडा ।कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् ।संक्रमणको जोखिम बढेसँगै दैनिक मानिसहरुको भिडभाड रहने मकवानपुरका पर्यटकीय स्थल यतिबेला सुनसान बनेका छन ।यसै क्रममा मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल मकवानपुरगढी लकडाउनका कारण यतिबेला सुनसान छ। दैनिक र विशेषगरी शनिबार र बिदाका दिन भिडभाड रहने मकवानपुरगढी लकडाउनको ५४ औँ दिन सम्म आइपुग्दा सुनसान रहेको हो।  
मकवानपुरगढी गाँउपालिका वडा नम्बर २मा अवस्थित गढी प्रेमजोडिलाई मन भुलाउने, वनभोजमा रमाउदै थकाइ मेटाउन र फोटो सुट गर्न उपयुक्त मानिन्छ ।आन्तिरक र वाहय पर्यटकको चहलपहलमा कमि आएपछि अहिले उक्त स्थान सुनसान बनेको हो ।कान्तिलोकपथको शिरमा पर्ने उक्त स्थानमा मानिसहरुकोे चहलपहल नहुदा सुनसान भएको स्थानिय अस्मिता तामाङ्ले बताइन ।चहलपहल हुदा मैले धेरै सामान बेचेको,पिकनिकका लागि  धेरै सामानको व्यवस्थापन गरेको थिए तर पिकनिक खानेहरू,घुम्नआउनेहरु  अहिले आएका छैनन् तामाङ्ले भनिन् ।भिडभाड रहने यो स्थान लकडाउनले गर्दा बजार नखुल्दा सवारी चल्न नपाउदा सुनसान रहेको मकवानपुगढी गाँउपालिका २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले बताएका छन ।संक्रमित मानिसहरुको चहलपहल बढन सक्ने भन्दै मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेका छौँ, मकवानपुरगढी सुनसान भएतापनि निमार्ण कार्यले तिब्रता पाएको छ ,अहिले मानिस हिड्ने पेटीमा इन्टरलक गर्ने कार्य भइरहेको छ – वडाध्यक्ष पाख्रिने भने  । 

IMG_3932-1589606775.JPG
IMG_1723-1589607582.JPG

सुनसान हेटौँडा–१७मा रहेको सालक पार्क

IMG_1710-1589607758.JPG

सुनसान कान्तिलोकपथ

IMG_3936-1589607758.JPG

गढीमा रहेको पैदलमार्गलार्ई ईन्टरलक गरिदै

IMG_3938-1589607922.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार