समाज

लेकाली बसिफाँटलाई पुस्तक सहयोग

Book-1523683963.jpg

१ बैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा विद्यालयलाई एकसय भन्दा बढी पुस्तक सहयोग गरिएको छ । साहित्यकार रामशरण पुडासैनी तथा सञ्चारकर्मी संगीता थापाकी छोरा संकल्प पुडासैनीले भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयको पुस्तकालयको लागि पुस्तक हस्तान्तरण गरिएको हो । 
संकल्पले विद्यालयका शिक्षक यश लामालाई आफ्नै निवास हेटौंडा–४ मा साहित्यिक तथा अन्य पुस्तक हस्तान्तरण गरेका हुन् । हरेक वर्ष नयाँ वर्षको दिन कुनै न कुनै विद्यालयलाई पुस्तक सहयोग गर्ने संकल्प गरिएकोमा छोराको हातबाट विद्यालयलाई पुस्तक सहयोग गरिएको संगीताले बताइन् । पुस्तक लिएपछि विद्यालयका शिक्षक यश लामाले ग्रामीण भेगका विद्यार्थीलाई ज्ञान बाँड्नको लागि सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार