Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतान्त्रिकको वडा  नम्बर ४ र १५ मा  चुनाव सभा  तथा  घर दैला

ashok-shkya-12-1511861047.jpg


 १२ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनले  हेटौँडा ४ र १५ नम्बर वडाको विभिन्न स्थानमा मंगलबार चुनाव सभा  तथा  घर दैलो कार्यक्रम गरेको  छ । 
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंह सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडानम्बर ४ को हुप्राचौर, फेरेष्टी चोक, पारीजातपथ, अजरअमर रोड,मेनरोड र वडानम्बर १५को भोर्ले , राटोमाटे  लगायतका स्थानमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गदैेै  घरदैलो गरेका छन । त्यस्तै लोकतान्त्रिक गठबन्धनले हेटौँडा १५ को भोर्लेमा चुनावि सभा सम्पन्न गरेको छ । हेटौँडा १५ को भोर्लेमा आयोजित चुनाव सभालाई सम्बोधन गर्दे  प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले हेटौँडा १५ सहित हेटौँडा नगरको साम्रर्ग विकासको लागी  लोकतान्त्रिक गठबन्धन लाई विजयी गराउनु आवश्यक रहेको बताए । साथै शाक्यले हेटौडा नगरका धैरै वडामा बाम गठबन्धनले जित्दा जन्ताले विकासे आश्वासन भन्दा केही नपाएकोले लोकतान्त्रिक पक्षधरले जिते मात्रै  राजनितिक संकक्रमणले निकास पाउँने र मकवानपुरले  विकास पाउँने ठेकुवा गरे ।  
 त्यस्तै सभालाई सम्बोधन गर्दे   राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले मकवानपुरे जन्ताले बाम गठबन्धनको झुटो आश्वासन भन्दा बढी केही नपाएको र जिल्ला बासीको मर्म भावनालाई मर्न नदिन  लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए । 
 

कार्यक्रममा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार पवित्रा विक , क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम  चन्द्र  अर्याल माईकल ,पार्टी सल्लाहाकार प्रभात दाहाल, काँग्रेस पार्टि प्रबक्ता प्रदिप कोईराला, काग्रेस नेतृ उमा दाहाल, राप्रपा क्षेत्रीय अध्यक्ष धुव्र संजेल, र  १५ नम्बर वडाका वडा अध्यक्ष महारत्न लामा,  ४ नम्बर वडाका चुनाव प्रचार संयोजक हरि प्रसाद पौडेल  लगायत गठबन्धनमा आवद्ध नेता कार्यकर्ताहरुको  उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार