Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरमा भट्टाचार्य

46491883_2421081714574831-1542812069.jpg

 ५ मंसिर, हेटौँडा ।नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ ।
बुधबार हेटौंडामा भएको भेलाबाट सविन भट्टाचार्यको नेतृत्वमा २६ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य समिति गठन गरिएको हो । बुधबार गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कँडेल,सहसचिव आरती धिताल, कोषाध्यक्ष शिवनारायण श्रेष्ठ तथा सदस्यहरुमा नितेश लामा, कमल बराल, कुमार थोकर, बिक्रम लामा, शर्मिला श्रेष्ठ, सञ्जु लामा, सूर्य थोकर, राजकुमार थिङ, छविलाल भोम्जन, दीपक गोपाली, सहदेव लामा, राजु नेपाल, कुबेर लामा, विकास बानियाँ, मानबहादुर वाइबा, सन्तोष लामा, सुनिल खड्की, उमेश लामालगायत रहेका छन् । 
त्यसैगरी भेलाले संघको सल्लाहकारमा ५ जनालाई चयन गरेको छ ।चयन भएका सल्लाहकारहरुमा भीमसेन महत, उपेन्द्र सुबेदी, भेष खड्की, रवि श्रेष्ठ र राजेश बानियाँ रहेका छन। नेपाली काँग्रेस पार्टी मकवानपुर सभापति तथा काग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बानियाले नेपालले पछिल्लो समय खेलक्षेत्रबाट समेत विश्वमा ख्याती कमाइरहेको अवस्था गठन भएको संघले खेलक्षेत्रको विकास लागि योगदान पु¥याउने भन्देै खेलाडीको उत्पादन, प्रबद्र्धन र अग्रजको सम्मानमा अगाडि बढ्न  नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन  त्यसैगरी नवगठित अध्यक्ष भट्टाचार्यले खेलक्षेत्रको विकास, खेलाडी उत्पादन र विभिन्न प्रतियोगिता आयोजना गर्न संघले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । 
 कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर सचिव बुद्ध लामा, नेपाली काँग्रेस जिल्ला समिति सदस्य तथा  खेलकुद विभाग संयोजक सुनिल दाहाल, युवा नेता भीमसेन महतलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

46486106_2421081677908168-1542812069.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार