राजनीति

लोकतान्त्रिक गठबन्धनको हेटौँडा  १३  र १४ मा सम्पर्क कार्यालय 

hetauda-13and-14-1510653684.jpg

२८ कार्तिक ,हेटौंडा ।  लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ  ।
 
कार्यालय उद्घाटन कार्यक्रममा बाल्दै प्रतिनिधिसभा  क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्यले विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । साथै उनले जन्ताले लोकतन्त्रको रक्षाको  लागी लोकतान्त्रिक शक्तिह?लाई मतदान गरी बिजय गराउन मतदातालाई आग्रह गरेका छन । हेटौंडा–१३ नम्बर र १४ नम्बरका अध्यक्ष कृष्ण थिङ् र बल राम बलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका  जिल्ला अध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी थापा सहित, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल , काँग्रेस जिल्ला सचिव बुद्ध लामा, लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा काँग्रेस समानुपातिक उमेद्धवार पवित्रा विक काँग्रेस जिल्ला  कोषाध्यक्ष गोपीलाल विक, जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ, पार्टी प्रवक्त प्रदिप कोईराला ,नेपाली काग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाई, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापाकोटा लगायतकाको उपस्थिति रहेको थियो ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार