Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

वाईसिएल जिल्ला अध्यक्षमा पाख्रिन र नगरमा गजुरेल

20170321_164624-1490096947.jpg

८ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुर अध्यक्षमा सुमन पाख्रिन चयन भएका छन् ।
दुई दिनसम्म चलेको एकताको दोस्रो सम्मेलनबाट पाख्रिनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कमिटि चयन गरेको हो । सम्मेलनपछि मंगलबार पत्रकार सम्मेलन गरी फ्रयाक्सन इन्चार्ज प्रकाश पाण्डेले नयाँ कार्यसमितिबारे जानकारी दिएका छन् ।
नयाँ कमिटिको बरिष्ठ उपाध्यक्षमा शंकर राउत, उपाध्यक्षहरुमा अरुण बल, राज मोक्तान, सचिव लवराज ठकुरी, सहसचिव सन्तोष श्रेष्ठ, कमल अर्याल, गंगाराम प्रजा, कोषाध्यक्षमा प्रकाश थापा लगायत ६५ सदस्य रहेका छन् ।
सम्मेलनले हेटौँडा नगर अध्यक्षमा अभिनास गजुरेल, उपाध्यक्षमा आलोक स्यांतान र सचिवमा दिनेश बानियाँ लगायत ५१ सदस्यीय समिति गठन गरेको छ ।
त्यसैगरी, सम्मेलनबाट माधव कोइरालाको संयोजकत्वमा हस्तबहादुर स्यांतान, भरत तितुङ, भीम थोकर, भुवन खनाल, जीवन थिङ रहेका छन् ।
जिल्ला सम्मेलनले प्रकाश पाण्डे, विनायक गोले, जीवन गोले, इन्द्र थिङ, सुमन पाख्रिन, जीवन थिङलाई राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेको छ ।
सम्मेलनमा जिल्लाभरीका एक ७७ जना जिल्ला प्रतिनिधिको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार