Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

विक्रम बानियाँको नेतृत्वमा बनस्खण्डी युवा क्लब

20201104_063831-1604451505.jpg

१९ कार्तिक,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा बनस्खण्डी युवा क्लब गठन गरिएको छ। हेटौँडाको धार्मिकस्थलको रुपमा चिनिएको वनसखण्डी मन्दिरको नामबाट क्लब गठन गरिएको हो।उक्त क्लब  गोलनेपाल डटकम मकवानपुरका  संवाददाता बिक्रम कुमार बानियाँको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो। 

त्यसैगरी क्लबको उपाध्यक्षमा होमप्रसाद भण्डारी (विवेक), सचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा समिर वक्स, सह–सचिवमा उर्मिला न्यौपाने र सह–कोषाध्यक्षमा समाज अमुगाईँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विजयलाल थिङ, सपना कार्की आशिष पौडेल, उर्मिला विश्वकर्मा र गौरव श्रेष्ठ चयन भएका छन् ।

युवा लक्षित सचेतनामुलक र खेलकुदका कार्यक्रम संचालन गर्ने, सामाजिक दूव्र्यसन, कुप्रथा र अवान्छित कृयाकलापलाई निरुत्साहित गर्ने, परम्परा र संंस्कृतिको संरक्षण तथा सामाजिक महत्वका कार्य गर्ने लगायतका उदेश्यका साथ क्लब गठन गरिएको अध्यक्ष बानियाँले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार