Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यार्थी संगठनद्वारा नीजि तथा सामुदायिक विद्यालयलाई ४८ घण्टे  अल्टिमेटम ( विज्ञप्ती सहित )

bigyapti-1524412721.jpg


९ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका नीजि तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको समयमा मनोमानी ढंगबाट शुल्क उठाएको भन्दै मकवानपुरका चार विद्यार्थी संगठनल शुल्क  फिर्ता लिन नीजि तथा सामुदायिक विद्यालयहरुलाई  ४ बुदे माग सहित ४८ घण्टाको  अल्टिमेटम दिएका छन ।  
 चार विद्यार्थी संगठनका जिल्ला अध्यक्ष र संयोजले आईतबार  हेटौँडामा पत्रकार सम्मेलन मार्फत  संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै  कारबाहीको चेतावनी दिएका छन् । कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तथा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नीजि तथा सामुदायिक विद्यालयहरुले  सरकारको निर्देशनको अवज्ञा गर्दे मनलाग्दी ढंगबाट  शुल्क बृद्धिको गरि अभिभावकको ढाड सेक्ने काम गरेकोले शुल्क बृद्धि सच्याउन   ४८ घण्टाको अल्टिमेटम   दिईएको र  मुल्य नघटाए  सम्पुर्ण विद्यालयहरुलाई भौतिक कारवाही गरिने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडाले बताए । 
पत्रकार सम्मेलनमा बोल्दै राप्रविसका प्रकाश चौँलागाईले  विद्यालय हाताभित्र शिक्षा बाहेकका अन्य शैक्षिक सामग्रीको ब्यापार बन्द गर्नुपर्ने, सरोकारवालाहरुसँग सल्लाह गरि छात्राबृत्ति ब्यवस्थापन गरीएकाले   ४८ घण्टाको अल्टिमेटम   दिईएका बताए । पत्रकार सम्मेलनमा अनेरास्ववियुका मकवानपुर जिल्ला संयोजक किसन घिसिङ, अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष दिनेश सुवेदी लगायतकाको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार