Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विप्लब नेतृत्वको नेकपाको बन्दका कारण जनजिवन ठप्प

1-1552532609.jpg

३० फागुन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित भएको छ । 
केपी शर्मा ओली नेतृत्वको सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, कपिलबस्तुमा गोली काण्ड चलाएको, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा आफना कार्यकर्ता केन्द्रीत अप्रेशन र प्रहरी दमन चलाएको भन्दै विप्लब नेतृत्वको नेकपाले बिहिबार (आज) नेपाल बन्दको घोषण गरेको थियो । 
बन्दका कारण पूर्वपश्चिम चल्ने सम्पूर्ण यातायातका साधनहरु ठप्प भएका छन् । हेटौँडा बजार बन्द भएको छ भने छोटो दुरीका साना सवारी साधनहरु फाटपुट्ट चलेका छन् । 
यस्तै जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द भएका छन् । यसैविच सामुदायीक विद्यालयका कक्षा ४, ५, ६, ७ र ९ को नगर स्तरीय परीक्ष स्थगित भएको छ । आजको परीक्षा शनिवार लिने नगर स्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ । 
आज विहानै बन्द अबज्ञा गरेको भन्दै हेटौँडाको १९ बस्तीपुरमा ट्रकमा ढुङ्गा प्रहार भएको छ । चितवनबाट हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ डिब्बावाला ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै त्रिभुन राजपथ अन्तर्गत थाहानगरको दामन सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । तीनचार जनाको समूहमा आएका व्यक्तिहरुले ट्रकमा रहेका तीन जनालाई ओरालेर आगजनी गरिएको बताइएको छ । 
 

11-1552532609.jpg
d-1552532609.jpg
IMG_20190314_093337-1552536878.jpg
IMG_20190314_083004-1552536879.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार