Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

व्युटिसियन संघको संयुक्त अधिवेशन सम्पन्न

2017-03-21-14-16-21-1-1490085281.png

८ चैत, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल व्युटिसियन संघ हेटौँडा, चौघडा र पालुङको संयुक्त अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले यमकुमारी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय हेटौँडा इकाई, सम्बिका गुरुङको अध्यक्षतामा ९ सदस्यीय चौघडा इकाई र उर्वशी रायमाझीको अध्यक्षतामा ९ सदस्यीय पालुङ इकाई समिति गठन गरेको छ ।
संघकी केन्द्रीय अध्यक्ष भगवती थापाको प्रमुख आतिथ्यता एवं चौघडा इकाई अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा उपमहागर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि रमेशध्वज कार्की, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका ३ नम्बर प्रदेश उपाध्यक्ष हरिप्रसाद वाग्ले, शिक्षक संघ केन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष युद्ध थापा, राता कार्की, नेपाल व्युटिसियन संघ जिल्ला अध्यक्ष अरुणा सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा, चौघडा र पालुङ क्षेत्रमा क्रियाशिल व्युटिसियनहरुको सहभागिता रहेको थियो ।

2017-03-21-14-16-46-1-1490085281.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार