कला/साहित्य

शनिबार हेटौँडामा राष्ट्रिय सांगितिक यात्रा हुने

22446944_1395962987167617-1507813587.jpg

राष्ट्रिय सांगितिक यात्राको बारेमा जानकारी गराउदै आयोजक 

२६ असोज, हेटौडा ।  सोलुसन म्यूजिक प्रा.लि काठमाडौेंको आयोजना तथा हेटौडाको समाजको लागि सकारात्मक सोच संस्थाको सहकार्यमा आउदो शनिबार हेटौडाको सिद्धार्थ मा.विको चौरमा राष्ट्रिय सांगितिक यात्रा हुने भएको छ । म्यूजिक प्रा.लि आज हेटौडामा पत्रकार भेटघाटको आयोजना गरी कार्यक्रम  तयारी पुरा भएको म्यूजिक प्रा.लि का संचालक देव मगरले जानकारी दिए ।

सांगितिक यात्रामा नेपाल आईडलका सुरज थापा प्रमिला राई, कुन्ति मोक्तान, प्रकाश तिमल्सिना, सरस्वती लामाका साथै भद«गोका हाँस्य कलाकार बले र कक्रोजको हास्य प्रहसन र  डान्सर अर्पना थापा मगर, मेघना मगर, सपना राई लगाएतका कलाकारले आफ्नो प्रस्तुती दिने मगरले बताए । हेटौडा पछि सुर्खेत, पोखरा, चितवन, बुटवल, धरान, लाहान जस्ता शहरहरु पनि यस्ता सांगितिक यात्रा गरीने उनले बताए ।
 


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

किन दिईयो बानियाँलाई बधाई ?
Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन
Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 
D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई...

काँग्रेस मकवानपुरद्वारा सम्मान
FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो
P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ
Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 
gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको...

थप समाचार