Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

शनिबार ३१ हजारले गरे मेला अवलोकन

54197833_389587064954594_-1552139989.jpg

२५ फागुन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा ५मा रहेको क्याम्पा चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको सातौ दिन शनिबार मेला अवधिभरकै सबै भन्दा बढिले मेला अवलोकन गरेका छन । जसमा शनिबार मात्र ३१ हजारले मेला अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले जानकारी दिएका छन । 
त्यसैगरी शनिबार मेला परिसरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक डा. कृष्णराज ढुङ्गानाको टोलीले १०२ जनाको निशुल्क आँखा परिक्षण गरेको संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ता बताएका छन । त्यसैगरी शनिबार मात्रै हेलिकप्टरले २८ फ्लाइट गरी मेला भर्न आएका अवलोकनकर्ताहरुले हेटौंडा सिटी टुरको अवलोकन गरेको संघका सदस्य तथा हेलिकप्टर समितिका संयोजक माधव ज्ञवालीले बताए । 
फागुन २८ गते सम्म चल्ने मेलामा मेलामा अटो, कम्प्युटर सुचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलफ’ल,तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवं सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित करिब ४ सय ४० स्टल रहेका छन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार