Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

शहरी विकास मन्त्री केसी भारत प्रस्थान

FB_IMG_1481619302869-1481620430.jpg

२८ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मंगलबार भारत प्रस्थान गरेका छन् ।

भारतकाे राजधानि नयाँ दिल्लीमा मंसिर २९ देखि पुस १ गते सम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुकाे शह विकास तथा अावास सम्बन्धी छैठौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागि हुन मन्त्री केसि त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा सहभागी हुन मन्त्री केसीसंगै शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रबक्ता शिवहरि शर्मा र बरिस्ठ समाजशास्त्री पोस्टराज ढुंगाना पनि भारत प्रस्थान गरेका छन् ।

सम्मेलनलाई मन्त्री केसीले मंसिर २९ गते बुधवार सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ  । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री केसीले सम्मेलनमा नेपालको तर्फबाट नेपालको अावास नीति, शहरिकरणकाे अवस्था, समस्या, चुनौती र नेपालले अपनाएकाे रणनितिहरुका बारेमा सदस्य रास्ट्रहरुलाई जानकारी गराईने वताए ।

सम्मेलनले एशिया प्रशान्त क्षेत्रकाे शहरी विकास तथा अावास सम्बन्धी दिगाे रणनिति सहित नयाँ दिल्ली घाेषणापत्र जारि गर्ने वताईएकाे छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार