खेलकुद

शुक्रबार दुई क्वार्टरफाइनल खेल

FB_IMG_1530844873084-1-1530845315.jpg

२२ असार,हेटौडा । रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् ।

शुक्रवार हुने  दुई क्वार्टरफाइनल खेलको  पहिलो  क्वार्टरफाइनल खेल उरुग्वे र फ्रान्सबीच हुनेछ भने   अर्को  खेलमा  ५ पटकको विश्व बिजेता ब्राजिल  र बेल्जियम बिच हुनेछ ।शुक्रवार साँझ ७:४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ ।  उरुग्वेले अन्तिम १६ को खेलमा  पोर्चुगललाई २–१ ले हराएको थियो  भने  फ्रान्सले  अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । 

अर्को क्वार्टरफाइनलमा राति ११:४५ मा ५ पटकको विश्व विजेता  ब्राजिलले  र बेल्जिक्वार्टरफाइनलमायमको सामना गर्नेछ  । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो ।

त्यसैैैैगरी ब्राजिलको  क्वार्टरफाइनल यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।

FB_IMG_1530844986711-1-1530845316.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
मकवानपुर प्रहरीको नगर भित्र ट्राफिक ब्यवस्थापनमा चासो, एकै दिन ४० सवारीलाई कारवाही
FB_IMG_1532358985829-1-1532359159.jpg

७ साउन,हेटौडा । हेटौडा नगर र बजार क्षेत्रमा संचालनमा रहेका अटो तथा ई-रिक्साबाट ट्राफीक ब्यवस्थापनमा समस्या...

आन्दोलनका कारण मूख्यमन्त्री पौडेल काभ्रेमा रोकिए
Dormani-Paudel-1511537003-1532345583.jpg

७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेल आन्दोलनका कारण काभ्रेको काभ्रेमा रोकिएका छन् ।...

मकवानपुरमा यातायात संस्थासंग रकम लिन ३५ दिनको म्याद
CDO-Office-1532342925.jpg

७ साउन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात क्षेत्रसंग संघ, संस्था र समितिसंग भुक्तानी लिन...

विपि स्मृति दिवसमा वडा कार्यालय उद्घाटन र बृक्षरोपण
2-1532341709.jpg

७ साउन, हेटौँडा । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको...

रानी वनद्वारा शान्तिपार्कमा गोलघर निर्माण
Golghar-1532341365.jpg

७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको सोमबार एक...

तरुण दल मकवानपुरद्वारा हेटौँडामा प्रर्दशन
Tarun0-1532270278.jpg

६ साउन, हेटौँडा । सरकारले शान्तिपूर्ण प्रर्दशनमा दमन गरेको भन्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले...

डा. गोविन्द केसीको समर्थनमा हेटौँडामा प्रदर्शन
1-1532262839.jpg

६ साउन, हेटौँडा । मकवानपुर जागरण अभियानले २३ दिनदेखी अनशनरत डा. गोबिन्द केशीको माग सम्बोधन र जीवनरक्षको माग गर्दे...

कता हराए डा. केसीका मकवानपुरे समर्थक
G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे...

कांग्रेस मकवानपुरद्वारा रुद्रेश्वर मन्दिरमा बृक्षरोपण
2-1532238917.jpg

६ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि...

थप समाचार