राजनीति

शेरबहादुर देउवा सोमबार हेटौँडा आउँदै

Sher-Bahadur-Deuba-1523803462.jpg

२ बैशाख, हेटौँडा । नेपाल तरुण दलको ३ नम्बर क्षेत्रीय प्रशिक्षण बैशाख ३ र ४ गते हेटौँडामा हुने भएको छ । देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक क्षेत्रीय प्रशिक्षण गर्न लागेको हो । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तरुण दल मकवानपुरले जनाएको छ । कार्यक्रममा केन्द्रीय नेताहरु बालकृष्ण खाँड, नविन्द्रराज जोशी, गगन थापा, प्रकाशशरण महत, रामशरण महत, धनराज गुरुङ लगायतको सहभागिता रहने जनाईएको छ । प्रशिक्षण कार्यक्रममा ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रतिनिधिहरु गरी २ सय जना भन्दा बढिको सहभागिता रहने नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।

अस्थायी रुपमा रहेको प्रदेशको राजधानी स्थायी रुपमा कायम गर्न पनि कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको पाठकले जनाए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार