Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल

48397537_128327264750319_-1544799369.jpg


२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको भुमिका महत्वपर्ण भएको भन्दै श्रष्टा सर्जगहरुको सिर्जना प्रयोग गरेवापतको रोयल्टी तिर्नुपर्ने गरी प्रदेश सरकारले छिट्टै कानुन बनाउने बताएका छन ।

हेटौँडामा शुक्रबार एक दिवशीय प्रतिलिपी अधिकार र रोयल्टि व्यवस्थापनमा प्रदेश सरकारको भुमिका विषयक अन्तरकृया उदघाटना क्रममा बोल्दै  मुख्यमन्त्री पौडेलले यसो बताएका हुन  । रोयल्टी कलाकारहरुको माग होइन यो त संविधानमा सुनिश्चित गरिएको अधिकार भएको भन्दै त्यस्को कार्यान्वयनमा प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए । उनले श्रष्ठाको सिर्जनामा सबै मनोरञ्जन लिने तर सिर्जना गर्ने व्यक्ति भोकभोकै बाच्नुपर्ने अवस्थालाई परिवर्तन गर्नु आवश्यक भएकोमा जोड दिए। त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले बौद्धिक रचनालाई पनि सम्पत्तिको रुपमा लिनु पर्नेमा जोडदिदै यसलाई कार्यन्वनमा बुझाउन कठिन परेको बताए । कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि दावादोर्जे लामाले पनि प्रतिलिपी अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको चासो रहेको भन्दै आफनो तर्फबाट भुमिका खेल्ने बताए । संगीत उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संगीतकार संघका उपाध्यक्ष चेतन सापकोटाले श्रष्ठाको बौद्धिक सम्पतीको अधिकार प्रदेशको कानुनमा स्पष्ट आउनु पर्ने माग आफुहरुको रहेको बताए । .
कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर प’लामी, जुनेली श्रेष्ठ, जिल्ला समन्व समितिका उपप्रमुख भगवती पुडासैनी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रतिनीधि प्रकाश आचार्य, संगीत रोयल्टी संकलन समाजका महासचिब महेश खडका, सदस्य लक्ष्मण शेष लगायतकाले मन्त्वय वयक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार