समाज

श्रेष्ठ र पराजुली बिच कडा प्रतिस्पर्धा (मतसहित)

26853499_1512950685456903-1515730982.jpg

फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर

२८ पुस, हेटौँडा । यातायात व्यवसायीको ठुलो छाता संगठन नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । गए रातीबाट सुरुभएको मतगणनाको परिणाम सार्वजनिक भईरहेको छ ।  

बिहान ८ः३० सम्म ६ सय मतगणना भईसकेको छ ।  ६ सय मतगणना भईसक्दा  अध्यक्ष पदमा  हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । ६ सय मतगणना हुदा  श्रेष्ठले ३२८ मत  र   पराजुलीको २६२ मत प्राप्त गरेका छन । यस मतपरिणमले  श्रेष्ठ पराजुलीभन्दा ६६ मतले अगाडि रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ३३८ मत र सुबास पौडेलले २३९ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा ९९ मतले अगाडि रहेका छन् । त्यसैगरी  हेटौँडा उपाध्यक्षमा   विष्णु बिडारीले ३५५ मत र दिपक सिवाकोटीले २१७ मत प्राप्त गरेका छन् ।  बिडारी सिवाकोटी भन्दा १३८ मतले अगाडि रहेका छन् ।

त्यसैगरी महासचिव पदमा  वर्तमान महासचिव  रहेका सरोजकुमार खनालले  ३८८ मत र ध्रुवप्रसाद बिडारीको १९० मत प्राप्त गरेका  छन । महासचिव पदको मतपरिणम हेर्दा खनाल बिडारीभन्दा १९८ मतले अगाडि रेका छन् । त्यस्तै कोषाध्यक्षमा  किरण पौडेलको २३३ मत र राजेश खड्गीको ३४८ मत प्राप्त गरेका  छन ।   पौडेल भन्दा  खड्गी ११५ मतले अगाडि रहेका छन् ।
जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु पदका लागी हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीका प्यानल चुनावी मैदानमा रहेका छन  । श्रेष्ठ संघका  पुर्व अध्यक्ष हुन भने पराजुली पुर्व अध्यक्ष  सहित हेटौँडा ११का वडाध्यक्ष हुन ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो
Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण...

प्रदेश ३ को बैठक अर्को सूचना भएसम्म स्थगित
Pradesh-Sava-1532065137.JPG

४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार...

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा
FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको...

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले...

कांग्रेस मकवानपुरले गर्यो आन्दोलन चर्काउने निर्णय
Congress-1531913187.jpg

२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना
DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या
Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु
Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक...

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई स्वागत
France-1531797366.jpg

१ साउन, हेटौँडा । विश्वकप विजेता फ्रेन्च र उपबिजेता क्रोएसियाली फुटबल टोलीलाई उनीहरुको देशमा भव्य स्वागत गरिएको...

थप समाचार