Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

श्रेष्ठ र पराजुली बिच कडा प्रतिस्पर्धा (मतसहित)

26853499_1512950685456903-1515730982.jpg

फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर

२८ पुस, हेटौँडा । यातायात व्यवसायीको ठुलो छाता संगठन नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । गए रातीबाट सुरुभएको मतगणनाको परिणाम सार्वजनिक भईरहेको छ ।  

बिहान ८ः३० सम्म ६ सय मतगणना भईसकेको छ ।  ६ सय मतगणना भईसक्दा  अध्यक्ष पदमा  हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । ६ सय मतगणना हुदा  श्रेष्ठले ३२८ मत  र   पराजुलीको २६२ मत प्राप्त गरेका छन । यस मतपरिणमले  श्रेष्ठ पराजुलीभन्दा ६६ मतले अगाडि रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ३३८ मत र सुबास पौडेलले २३९ मत प्राप्त गरेका छन् । कटुवाल पौडेलभन्दा ९९ मतले अगाडि रहेका छन् । त्यसैगरी  हेटौँडा उपाध्यक्षमा   विष्णु बिडारीले ३५५ मत र दिपक सिवाकोटीले २१७ मत प्राप्त गरेका छन् ।  बिडारी सिवाकोटी भन्दा १३८ मतले अगाडि रहेका छन् ।

त्यसैगरी महासचिव पदमा  वर्तमान महासचिव  रहेका सरोजकुमार खनालले  ३८८ मत र ध्रुवप्रसाद बिडारीको १९० मत प्राप्त गरेका  छन । महासचिव पदको मतपरिणम हेर्दा खनाल बिडारीभन्दा १९८ मतले अगाडि रेका छन् । त्यस्तै कोषाध्यक्षमा  किरण पौडेलको २३३ मत र राजेश खड्गीको ३४८ मत प्राप्त गरेका  छन ।   पौडेल भन्दा  खड्गी ११५ मतले अगाडि रहेका छन् ।
जम्मा २४८३ मत खसेको निर्वाचनमा २८ सदस्यहरु पदका लागी हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीका प्यानल चुनावी मैदानमा रहेका छन  । श्रेष्ठ संघका  पुर्व अध्यक्ष हुन भने पराजुली पुर्व अध्यक्ष  सहित हेटौँडा ११का वडाध्यक्ष हुन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार