Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सत्यमले मनायो २७ औँ अभिभावक भेला

51957985_2082941738425734-1549891280.jpg

२८माघ, हेटौँडा । हेटौँडा ४ कमलडाँडामा रहेको सत्यम जेभियर्स माध्यमिक विद्यालयको २७ औँ अभिभावक भेला सोमबार सम्पन्न गरेको छ ।   
 हेटौँडा उपमहानगरपालिका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विभिन्न कक्षामा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा सफल हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थिए ।

कार्यक्रम मार्फत उत्कृष्ट हुने शिक्षक पुष्पा गोले र सञ्जीत सिंहलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले नृत्य, गायनकला प्रस्तुत गरेका थिए ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल,  शिक्षा विकास समन्वय इकाईका प्रमुख कृष्ण प्रसाद घिमिरे, सिद्धार्थ मावि स्रोत व्यक्ति किरण कुमार आचार्य, प्याव्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डे,  प्याव्सन मकवानपुरका निर्वतमान अध्यक्ष मदन दहाललगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार