Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

समाचारको प्रभाव : बसपार्कको पसलहरुको अनुगमन             

पत्रकारदेखी सर्वासाधारण ठग्ने पसल कारवाहीमा 

27906838_1538835659535072-1518097880.jpg

हेटौँडा १० बसपार्कमा रहेको पसलमा अनुगमन गर्दै संयुक्त अनुगमन टोली

सुनिल शिवाकोटी 
२५ माघ, हेटौँडा
। संयुक्त अनुगमन टोलीले हेटौँडा १० बसपार्कका संचालित कोल्ड स्र्टोर, किराना तथा नास्ता एवं चिया पसलको अनुगमन गरको छ । अनुगम टोलीले  १ रुपैया पर्ने खामलाई ५ रुपैयामा बेच्ने हेटौँडा  बसर्पाकमा रहेको मुनलाईट कोल्ड स्टरका साथै, बसर्पाककै गौतम कोल्ड स्टोर, दिपक कोल्ड स्टोर , प्रगती चिया पसल, हेटौँडा खाजा घर , राज किरान पसल लगायत १ दर्जन पसलमा अनुगम गरेको हो  

अनुगमनका  क्रममा सामानलाई  बढि मुल्यमा बिक्री गर्ने  मुनलाईट कोल्ड स्टरलाई  सचेत गराईको  जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्यले बताए । त्यस्तै  म्याद गुज्रिएका बिस्कुट, कुरकुरे , फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र अन्य खाद्यपदार्थहरु ठुलोमात्रामा जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यले  बताए । त्यसैगरी हेटौँडामा सर्वसाधारणलार्इ  खशीको मासु भन्दै बाख्राको मासु मिसाएर बेचिएको भेटिएपछि  हेटौँडा १० भुटनदेवी रोडमा रहेको अरमान मिट सपमा शिल गरिएको हो ।
 घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा गएको अनुगमन  टोलीमा अमात्य सहित जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक कौशल ओझा, उपभोक्ता हकहित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, प्रहरी प्रतिनिधि विरवहादुर शाह, पत्रकार सुनिल सिवाकोटी, बलराम पुडासैनी लगायत रहेका थिए ।

27845670_1538835672868404-1518097880.jpg

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बिस्कुट, कुरकुरे , फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र खाद्यपदार्थहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार