राजनीति

सरकारद्वारा डा. केसीसंग वार्ता गर्न टोली गठन

Govinda-KC-1531795659.jpg

१ साउन, हेटौँडा । सरकारले आमरण अनशनरत डा. गोविन्द केसीसंग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए । वार्ता टोलीले डा. केसीका मागबारे बुझेर कसरी सम्बोधन गर्न सकिन्छ लगायतका विषयमा जानकारी दिने तामाङको भनाई छ । यसैबीच चिकित्सक संघले सरकारले डा.केसीका माग सम्बोधन नगरे देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।

सरकारले गम्भीरता प्रदर्शन नगरेर केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकाले कडा पाइला चाल्न बाध्य भएको जनाएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार