२३ फागुन हेटौँडा । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला अधिकार तथा लैँगिक समानता विषयक दम्पतीहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मकवानपुरको राक्सीराड. गाउंपालिकाको वडा नं ३ सरिखेत पलासेमा महिला तथा बालबालिका कार्यालय , हिमराइट्स , एस्थर बेन्जामिन मेमोरियल फाउण्डेशन ,इटिएससी नेपाल , एबिसि नेपाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मार्फत सरिखेतमा रहेको महिला मुक्ती बचत तथा ऋण सहकारी संस्थाका सदस्य दम्पतीहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको ऐतिहासिक पृष्ठभूमि , महिला अधिकार , लैगिंक समानता , महिला पुरुषले समाजमा निर्वाह गर्ने फरक फरक भिन्नताका बारेमा छलफल गराईएको थियो । कार्यक्रममा उद्धेश्य प्रकाश एविसि नेपालकी निलम देवकोटा ,एस्थर बेन्जामिनकी रेणूका चौधरी ,समुहगत छलफलमा इटिएससिका सरीता योन्जन साथै लैगिक समानता का विषयमा हिमराइटस की कुमारी वाइबाले प्रस्तुती तथा छलफल गराएका थिए । कार्यक्रम मा ३२ जना दम्पतिहरुको सक्रिय सहभागिता रहेको थियो ।
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...