Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारीले ठूला उद्योगमा लगानी गर्नुपर्छ : पौडेल

Dor-Mani-Paudel-1522766006.jpg

२० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले सहकारीले ठुला उद्योगमा लगानी गर्नुपर्ने बताएका छन् ।

सहकारीले अव ठूला उद्योगमा लगानी गरेर रोजगार दिनेतर्फ अग्रसर हुनुपर्ने पौडेलको भनाई छ । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार हेटौँडामा राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले सरकारीले रोजगारमुलक उद्योग संचालन गर्न चाहे प्रदेश सरकारले लगानीमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारी आर्थिक क्षेत्रको एक खम्बाको रुपमा रहेको भन्दै सहकारीलाई उत्पादनमुलक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । दिवसको अवसरमा मूल समारोह समितिले जिल्लाको उत्कृष्ट सहकारीको रुपमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था, सहकारी अभियानकर्ताहरु विमल ढकाल र कल्पना श्रेष्ठ, ब्यवस्थापकहरु बसन्त घलान तथा कोपिला थापालाई सम्मान गरिएको छ ।

त्यस्तै, सहकारी बैंकको तर्फबाट नियमित कारोबारमा दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट कारोबारमा हेटौँडा बचत तथा ऋण सहकारी सस्थालाई सम्मान गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार