Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहस्राब्दीको बार्षिक साधरण सभा सम्पन्न

20496284_1228946210542569-1501426723.jpg


 १५ साउन,हेटौँडा । हेटौंडा ११ मा रहेको सहस्राब्दी बचत तथा ऋृण सहकारी सस्थाले ९ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका ११ नम्बरका वडा अध्यक्ष गोकर्ण पराजुलीको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सस्थाका कोषाध्यक्ष बालकृष्ण बजगाई लेखा समिति संयोजक सरोज पौडेल र ऋण उपसमितिका संजय बिडारिले प्रतिबेदन पेश गरेका थिए ।

सस्थाले असल मासिक बचत तर्फ प्रमिला बिष्ट र सपना नेपाल ,दैनिक बचत तर्फ सीता शिवाकोटी र बालकुमारी बिक त्यसैगरी असल ऋण तर्फ निकेस ब्लोन,बाल बचतमा युनिक गुनि र श्रेनिसा श्रेष्ठ र असल ब्याज संकलक तर्फ गंगा बिडारिलाई सम्मान गरेको थियो । त्यसैगरी सस्थाले स्थानीय युग प्रकाश क्लब र सहिद स्मारक सक्रिय युवा क्लबलाई फुटबल वितरण गरेको छ । संस्थाका अध्यक्ष दिनेश बिडारिको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा जिल्ला सहकारी संस्थाका सर्मिला श्रेष्ठ,राष्ट्रिय सहकारी बैंकका हिरा सुनार र नवयुबा बचतका फुलमान श्रेष्ठको उपस्थिति रहेको थियोे । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार