१६ कार्तिक, हेटौंडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा आजदेखि शुरु भएको एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा सानो गौचरन, बीरगञ्ज युनाईटेड, र एविसी क्लव विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा भरतपुर भेट्रान चितवनलाई ४–३ गोल अन्तरले पराजित गर्दै सानो गौचरण काठमाण्डौं विजयी भएको छ । निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल टाईब्रकेरबाट निर्णयमा पुगेको थियो । दोस्रो खेलमा बीरगंज युनाईटेडले सनसाईन कैलालीलाई १–० गोल अन्तरले पराजित गरेको छ । बीरगंजको तर्फबाट रोशन श्रेष्ठले विजयी गोल गरेका थिए ।
तेस्रो खेलमा एविसी पोखराले बीरगञ्ज युथलाई ३–० गोलले पराजित गरेको छ । एविसीको तर्फबाट हरि खड्काले २ र मानकाजी गुरुङले एक गोल गरेका थिए । आजको पहिलो, दोस्रो र तेस्र्रो खेलको म्यान अफ दि भ्याच क्रमशः सानो गौचरनका गोलरक्षक राजेन्द्र्र गौतम, बीरगञ्जका राजेश जोशी र एविसीका हरि खड्का घोषत भए । हेटौँडा भेट्रान्सका अध्यक्ष दिपक बज्राचार्यको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री कमल थापाले गरेका थिए ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...