२९ जेठ, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्ता सकिएको छ । उनीहरुबीच करिब ५० मिनेट भेटवार्ता भएको थियो । त्यसपछि दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ ।
दुई नेताबीच मात्रै भएको भेटमा एक आपसमा सम्बन्ध बिस्तार हुने विश्वास लिएका छन् । ट्रम्प र उनले हात मिलाएर छलफलको सुरुवात गरेका थिए । छलफल सान्टोसा द्वीपको क्यापला होटलको लाईब्रेरीमा भएको हो । पत्रकारहरूलाई डोनाल्ड ट्रम्पले छलफल राम्रो भएको बताएका छन् । छलफलको सुरुवातमा राम्रोसँग कुरा हुने र विश्व शान्ति एवं सम्बन्ध विस्तारमा यो भेट सहयोगी बन्नेमा आशंका व्यक्त गरेका ट्रम्पले राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले आफुलाई राम्रो महसुस भईरहेको बताउँदै यसले राम्रो सम्बन्ध विस्तार हुनेमा विश्वस्त रहेको बताए । तर भेटको मूख्य विषयबस्तु भने बाहिर ल्याईएको छैन ।
अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्प विदेशमन्त्री माइक पोम्पेयो, व्हाइट हाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन रहेका छन् । उत्तर कोरियाको तर्फबाट किम जोङ उन र उनका सबैभन्दा निकट पूर्व विदेशमन्त्री री सु योङको सहभागिता रहेको छ ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...