अन्तराष्ट्रिय

सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक

White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ । सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टालाई ह्वाईट हाउस प्रवेशमा रोक लगाईएको हो ।

ह्वाईट हाउस प्रवेशमा आवश्यक पर्ने उनको परिचय पत्र रद्द गरेर प्रवेशमा रोक लगाइएको छ । केही दिन अघि ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रश्न गरेपछि उनको पास रद्ध गरिएको थियो । तर ट्रम्पकी प्रेस सेक्रेटरी सारा सेण्डरले महिला कर्मचारीमाथि गरेको व्यवहारका कारण उनको पास रद्ध गरेको जनाएकी छिन् । पत्रकार सम्मेलनका क्रममा एकोस्टाले प्रश्न गरिरहँदा महिला कर्मचारीले माईक खोस्ने प्रयास गरेकी थिईन् तर उनले माईक दिएका थिएनन् ।

पत्रकार सम्मेलनमा उनको र ट्रम्पको चर्काचर्की परेको थियो । पस रद्ध भएपछि मंगलबार वासिङ्गटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार