Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

सिद्धार्थ माविमा मनाईयो गुरु पूर्णिमा

20180727_085844-1532711432.jpg

११ साउन,हेटौडा । हेटौडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा  गुरु  पूर्णिमा अवसरमा गुरूहरुलाई सम्मान तथा  विशेष कार्यक्रमको आयोजना गरी  सम्पन्न भएको छ ।

 विद्यालयमा  ११र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको विशेष कार्यक्रममा  विद्यालयमा अध्ययन गराउने गुरूहरूलाई माला र टिक लगाएर सम्मान गरेका थिए। 

कार्यक्रममा विद्यालयव्यवस्थापन समितिका पदाधिकारी,  प्रधानाध्यापक,पूर्व प्रधानाध्यापक, शिक्षकहरुको उपस्थित रहेको थियो । यसैगरी कार्यक्रम मार्फत    विद्यालयका पूर्व प्रधानाध्यापक गोकुल श्रेष्ठले विद्यालयको नाममा २ लाख रुपैयाँको अक्षयकोष खोल्ने घोषणा गरेका छन  ।

उहाँले अबको प्रत्येक बर्ष विद्यालयमा अध्यापन गराउने एक जना उत्कृष्ट शिक्षक–शिक्षिकालाई उक्त कोषबाट प्राप्त ब्याजको रकमले ५० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्वरुप पुरस्कार प्रदान बताएका छन  ।

20180727_082700-1532711433.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार