अर्थ

सिर्जनशिल सहकारीमा निर्वाचितलाई प्रमाणपत्र वितरण

Srijansil-1552306009.jpg

२७ फागुन, हेटौँडा । मकवानपुरगढी–४, कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाका निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाण–पत्र वितरण गरिएको छ । 
संस्थाको हालै सम्पन्न भएको १२ औं वार्षिक साधारण सभाले कृष्ण विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत गठन गरेको थियो । उपाध्यक्षमा ईन्द्रप्रसाद चौलागाई, सचिवमा शान्ताप्रसाद दाहाल र कोषाध्यक्षमा माधव चौलागाई चयन भएका थिए । सदस्यहरुमा रेणुका दाहाल, जानुका हमाल, तुलाबहादर बन्जारा, भोला दाहाल र निरमाया तामाङ चयन भएका थिए भने लेखा समितिको संयोकजमा शिवप्रसाद फुयाल रहेका छन् । 
यसैगरी, संस्था संचालक समितिको बैठकले ऋण उपसमितिको संयोजकमा ईन्द्रप्रसाद चौलागाई, शिक्षा उपसमितिको संयोजकमा शान्ताप्रसाद दाहाल, महिला उपसमितिको संयोजकमा निरमाया तामाङलाई चयन गरिएको अध्यक्ष विडारीले बताए । 
प्रमाण–पत्र वितरण कार्यक्रम निर्वाचन समितिका संयोजक शत्रुघन दुलालको अध्यक्षतामा भएको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा
Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी...

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)
T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

थप समाचार