Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

अर्थ

सुनको मुल्य ९९ हजार ३ सय

20200618_134400-1596173411.jpg

१६ साउन,हेटौँडा।  पछिल्लो केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज पनि उकालो लाग्ने क्रममै रहेको छ।बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भईरहेको सुनको मूल्य  शुक्रबार ३ सयले वृद्धि भइ ९९ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।त्यसैगरी बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको  मुल्य शुक्रबार  २५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
सर्वोच्चका दुई न्यायाधीश आइसोलेसनमा
20200813_143323-1597308551.jpg

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा रहेका छन् ।...

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी
20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ ।...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा
20200813_135646-1597306441.jpg

२९ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित...

प्रशासनद्वारा काठमाडौ जाने आउने पास बन्द
thankot-naka-510x369-1597306274.jpg

२९ साउन, हेटौंडा । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं जाने र आउने पास बन्द गरिएको छ । जिल्ला...

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि
images(2)-1597306045.jpg

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पीसीआर...

भारतीय जाली नोट कारोबारीका नाइके हुसेन पक्राउ
20200813_134913-1597305903.jpg

२९ साउन, काठमाडौं । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन...

हेटौंडामा विहिबार ६७ जनाको स्वाब संकलन
20200812_085903-1597305712.jpg

२९ साउन, हेटौंडा । हेटौंडामा कोरोना परीक्षणका लागि विहिबार ६७ जनाको स्वाब संकलन भएको छ। हेटौंडा...

चिकित्सकमा कोरोना पुष्टी भएपछि अस्पताल सिल
20200813_134144-1597305535.jpg

२९ साउन, झापा । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टी भएपछि मेचीनगरपालिका वडा नम्बर १० धुलावारीमा रहेको...

सुनको मूल्य विहिबार फेरि बढ्यो
20200618_134400-1597305406.jpg

२९ साउन, काठमाडौं । नेपाली बजारमा बुधबार घटेको सुनको मूल्य विहिबार फेरि सुनको मूल्य बढेको छ । विहिबार तोलामा २...

थप समाचार