Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

सेभेन ए साईट फुटबलमा हाईराईज विजयी

Football-1538831613.jpg

२० असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा शनिवार देखि स्वर्गीय राजु सापकोटा सेभेन ए साईड टोल स्तरीय फूटबल प्रतियोगिता शुरु भएको छ । 
बंशगोपाल माविको खेलको खेल मैदानमा भित्री फूटबल टीमको आयोजना शुरु भएको प्रतियोगताको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका थिए । प्रतियोगताको उद्घाटन खेलमा हाईराईज फुटबल टिम विजयी भएको छ । निर्धारित समयमा हाईराईज र आयोजक भिएफटीले १–१ गोलको बराबरी खेलेपछि खेल टाईब्र्रेकरमा धकेलिएको थियो । टाईबे्रकरमा हाईराईजका पाल्देन लामा र कृष्ण श्रेष्ठ गर्दै टिमलाई विजयी बनाएका थिए । 
आइतबारको खेल कल्याण्टार युवा क्लव र रामनगर युवा क्लव विच हुने छ । नकआउटको आधारमा खेलाईने प्रतियोगितामा स्थानीय स्तरका १० टोलको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलले २५ देखि ३० किलोको खसी, ट्रफी र प्रमाणपत्र, दोश्रो हुनेले २० देखि २५ किलोको खसी, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असोज २७ गते हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार